१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

३८.७४ प्रतिशत बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, ३ अर्बको व्यापार गर्दा कस्ता छन् अन्य सूचकहरु ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पौने २७ करोड खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ३८.७४ प्रतिशत बढेर २६ करोड ८९ लाख २० हजार रुपैयाँ पुगेको छ । गत आवको