२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

सानिमा बैंकमा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सानिमा बैंकले जागिर खुलेको छ । बैंकले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले एसिसटेन्ट ट्रेनि र जुनियर एसिसटेन्ट ट्रेनीका लागि कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिन इच्छुक उमेदवारहरुले आगामी सेप्टेम्बर १२ (भदौ २७ गतेसम्म) आवेदन दिन सक्नेछन् । आवेदन बैंकको