१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

आगामी जेठ १ गतेदेखि ब्रोकर कमिसन दर घटाउने निर्णय, अब कति तिर्नुपर्छ ?

काठमाडौं । आगामी जेठ १ गतेदेखि सेयर कारोबार गर्दा तिर्नुपर्ने पर्ने ब्रोकर कमिसन दर घट्ने भएको छ । हाल तिर्दै आएको ब्रोकर कमिसन १० प्रतिशत घटाउने नेपाल धितोपत्र बोर्ड संचालक समितिको बैठकले निर्णय गरेको हो । अर्थमन्त्रालयले बोर्डलाई नयाँ दर कार्यान्वयन गर्न सहमति प्रदान गरेको छ । बोर्डले ब्रोकर कमिसन