१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

प्रतितोला ८०० रुपैयाँले महँगियो सुन, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । सोमबार १ लाख ३५ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज भने बढेर १ लाख ३६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ