काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफामा सुधार आएको छ । कम्पनीले प्रकाशत गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनी ३ करोड ९२ लाख रुपैयाँ ऋणात्मक थियो । तर, चालु आवको सोही अवधिमा भने कम्पनीको नाफा ६२ लाख ८१