२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

सुनकोशीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी

काठमाडौँ । सिन्धुलीमा भएको दुर्घटनामा सुनकोशी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ । शनिबार साँझ करिब साढे ५: ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए ।  भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट