काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी १६औं वार्षिक साधारण सभा शुक्रबार सम्पन भएको छ । कम्पनीको सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । सभामा ३५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले संचालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत