काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा धेरै छ । तर, सबैभन्दा धेरै हिस्सा भएकै मोटर बीमा व्यापारमा गिरावट देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणले यस्तो देखाएको हो । चैत मसान्तसम्ममा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको मोटर बीमा मार्फत संकलन