२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

आइजीआईका कर्मचारीलाई फलिफाप: सलिको र सिद्धार्थ प्रिमियरको बोनस सुविधा उच्च वृद्धि, कसले कति बढाए ?

काठमाडौं । गत आर्थिक वर्ष ५२ प्रतिशत नाफा वृद्धि गरेका निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको सुविधा पनि राम्रै खर्च गरेका छन् । गत आवमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । उल्लेख्य नाफा गरेका कम्पनीहरुले आफ्ना कर्मचारीहरुको बोनस तथा सुविधामा