काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर एकल अंकमा झरेको छ । एक वर्षको अवधिमा बैंकहरुको औसत आधार दर २.४३ प्रतिशत बिन्दुले घटेको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुको आधार दर औसत ८.६१ प्रतिशत कायम भएको छ। तर,