काठमाडौं । प्रभु बैंकका संचालक रामेश्वर सापकोटाको राजिनामा स्वीकृत भएको छ । संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने संचालक सापकोटाले पदमा राजिनामा दिएका थिए । उनको राजिनामा बिहीबार बिहान (बैशाख १३ गते) बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।