२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

‘अक्वा त्रिदेव’ व्राण्डको पानीमा कोलिफर्म भएको पुष्टि, २ लाख रुपैयाँ जरिवाना

बर्खा याममा पानी तताएर मात्र प्रयोग गर्न महानगरपालिकाको आग्रह काठमाडौँ । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो । निरीक्षण अधिकृत डा. अवधेश झाका