काठमाडौं । हिमालयन डिष्टिलरीको नाफामा गिरावट आएको छ । सञ्चालन आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा गिरावट आएको देखिन्छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा ४६.५५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष