काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले उत्साहजनक प्रगति गरेको छ । उक्त अवधिसम्म कम्पनीको नाफा ४५०.५९ प्रतिशतले बढेको छ ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५२ लाख रुपैयाँ