१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

खुम्चिँदो आयात र निर्यात, साढे १० खर्ब नाघ्यो नेपालको वैदेशिक व्यापार घाटा

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा संकुचन नै देखिएको छ । आयात र निर्यातको व्यापारमा अझै सुधार आउन सकिरहेको छैन । भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको आयात भएको छ