१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मासिक ८०० हाराहारीमा नेपाल भित्रन्छन् विद्युतीय गाडी, १०० किलोवाटसम्मको इभिमा धेरै आकर्षण

काठमाडौं । विद्युतीय सवारी (कार, जीप र भ्यान) आयातको आँकडा बढ्दो नै छ । ९ महिनामा ७ हजार बढी विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा विभिन्न ब्रान्ड तथा तौल