१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

थपिँदै कालोसूचीमा पर्ने ऋणीको संख्या, ९ महिनामै ३५ हजार नाघ्यो

काठमाडौं । कालोसूचीमा पर्नेको संख्या बढ्दो नै छ । नौं महिनामा साढे ३५ हजारभन्दा बढी व्यक्ति तथा फर्म (ऋणी) कालोसूचीमा परेका छन् ।  कर्जा सूचना केन्द्रले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा महिनामा ३५ हजार ६०२ व्यक्ति तथा फर्मलाई