काठमाडौं । जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले निजामती सेवा सम्बन्धी विधेयकको विरोध गरेका छन् । हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका हुन् । सोमबार नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी उनीहरुले नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड