१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या छन्, ठूलो सल्यक्रियाको खाँचो छ: अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेश कुमार अग्रवालले कर्मठ उद्योगी व्यवसायीको अभावमा मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए । सिएनआईको २१औं वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या रहेको उनले बताए । हाल देखिएका समस्या समाधानका लागि ठूलो सल्यक्रियाको खाँचो