काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एकै महिनामा १ करोड बढी दावी भुक्तानी दिएको छ । कम्पनीले चैत महिनामा मात्रै १ करोड २६ लाख ६३ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो । चैतमा कम्पनीले कुल २८ वटा बीमालेखहरु सो बराबरको रकम दावी भुक्तानी दिएको जनाएको छ । गत फागुनमा