नारायण नेपाल नेपाली समाजको आमूल रूपान्तरणको नेतृत्वदायी राजनीतिक शक्तिका रूपमा चिनिन्छ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) । माओवादीको नेतृत्वमा भएको जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियापछिको संविधान निर्माणको चरणमा जनताको मूलभूत आवश्यकता र रूपान्तरणका लागि तय भएका एजेण्डाको समष्टिगत रूप हो, आजको लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था । लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थामा