१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नाफामा मुक्तिनाथ र गरिमाको कडा टक्कर: शाइन रेसुङ्गाको पछिपछि महालक्ष्मी, ४ वटा अझै घाटामा

काठमाडौं । आठ महिनामा विकास बैङ्कहरूले साढे ३ अर्ब खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा हाल सञ्चालनमा रहेका १७ वटा विकास बैङ्कले विकास बैङ्कले ३ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका