काठमाडौं । आज अर्थात् चैत ३० गते एकैदिन चार वटा कम्पनीहरुको साधारण सभा हुँदैछ । उक्त दिन तीन लघुवित्तसहित चार वटा कम्पनीले साधारण सभा गर्दैछन् । आज जआरम्भ चौतारी लघुवित्त, मानुषी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र पिपुल्स हाइड्रोपावरको सभा बस्दैछ । आज मानुषी लघुवित्तले पनि सभा गर्दैछ । कम्पनीले होटल,