१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

शिथिलता चिरेर अर्थतन्त्रले लय पक्रँदै थियो, अब भङ्ग हुने खतरा देखेको छु: पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक निजी क्षेत्र रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारण सभालाई सम्बोधन पूर्वअर्थमन्त्री डा. महत भने, ‘नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझ्दछ, ०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको