२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

गोर्खाज फाइनान्सको संचालकमा राई र भट्टराई नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सले दुई संचालक नियुक्ति गरेको छ । कम्पनीले संस्थापक सेयरधनीको तर्फबाचट संचालकमा युवराज राई र स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई नियुक्ति गरिएको हो । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १४ (२) को ‘ख’ मा भएको व्यवस्था बमोजिम राइलाई संस्थापकको तर्फबाट संचालमा नियुक्ति गरेको कम्पनीले