२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

निर्जीवन बीमा व्यवसायः मोटर बीमाबाट मात्रै ३०% प्रिमियम कलेक्सन, झन्डै ६७% व्यापार बागमतीमै सिमित

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सर्वाधिक छ । कुल व्यवसायमा मोटर बीमाले ३० प्रतिशत योगदान दिएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । प्राधिकरणका लागि अनुसार गत वर्ष हाल संचालनमा रहेको ठुला निर्जीवन