काठमाडौं । हजारौं वर्षदेखि ‘भन्ने र सुन्ने’ श्रुति परम्परामा रहेका सनातन धर्म ग्रन्थ वेदलाई आधुनिक विश्व परिवेशमा उपयोगमा ल्याउन जरुरी रहेको विज्ञहरुले बताएको छन् । शनिबार काठमाडौंमा आयोजित ‘वेदमा विज्ञानः वेद टक’ कार्यक्रमका वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा आयोजक संस्था ‘क्यानेडिन वैदिक हेरिटेज’का अध्यक्ष नारायण घिमिरेले अथर्व वेदमा