१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

फिड मिलमा निजी क्षेत्रको ४० अर्ब लगानी, मकैको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनबाट आपूर्ति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको उत्पादन बढाउन अनुसन्धान र विकासमा ध्यान दिन सरकार र सम्बन्धित विकास निकायलाई आग्रह गरेका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय मकै सम्मेलनमा महासंघका अध्यक्ष ढकालले सो प्रस्ताव राखेका हुन्। ढकालले करिब ९ लाख ८०