धनीलाई धनमाथि धनै छ, धनै छ ।गरिबलाई चमेली रिनमाथि रिनै छ ।। २७ वर्षअघि बनेको चलचित्र ‘बलिदान’को यो गीतले भनेजस्तै धनीले धन थुपार्ने क्रम झन् पछि झन् बढ्दै गएको छ । संसारभर सीमित मान्छेले बढी सम्पत्ती कब्जा गर्ने परिपाटी मौलाएको छ । अहिले संसारमा ८ अर्ब १ करोड मानिसको आवादी