१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

अब वाणिज्य बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेप गणना गर्न नपाउने, बैंकलाई के असर पर्छ ? 

काठमाडौँ । अब वाणिज्य बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपको रूपमा गणना गर्न नपाउने भएका छन् । बैंकहरुले हाल सङ्घीय सरकारबाट स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम निक्षेपको रूपमा गणना पाउने व्यवस्था थियो । तर, अर्थ मन्त्रालयले  सो रकमलाई अबदेखि निक्षेपको रूपमा गणना गर्न नदिने निर्णय गरेको हो ।  अब