काठमाडौं । आज फागु पूर्णिमा । यस दिन पहाडी भेगमा फागु खेल्ने चलन छ । भारतमा यस पर्वलाई होलि भनेर मनाउने गरिन्छ । भारतकै सिको गरेर नेपालको तराइ भागमा पनि होलि मनाइन्छ । तर होलि पूर्णिमाको दिन नभइ भोलिपल्ट मनाइन्छ । यद्यपि, यी दुबै रंगको उत्सव हुन् । वसन्त ऋतुको