काठमाडौं । इलाम क्षेत्र नम्बर दुईको उपचुनावका लागि नेकपा एमालेले उम्मेदारको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले इलाम–२ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले आगामी वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेदवार बनाएको हो । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष