काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंककले ग्लोबल मनी वीकको अवसरमा वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनी वी २०२४ अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने नारासहित सो कार्यक्रम संचालन गरेको हो । बैंकका पोखरा, बुटवल, इटहरी,