काठमाडौं । बीमा कम्पनीहरुको लापरबाही नियन्त्रणका लागि नेपाल बीमा प्राधिकरणले व्यवस्थामा कडाई गरेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ । उक्त निर्देशन मार्फत प्राधिकरणले केही व्यवस्थाहरुमा कडाई गरेको हो । विशेषगरि प्राधिकरणले बीमा कम्पनीहरुको स्थलगत र गैरस्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि १८