काठमाण्डौं । तीन दशकदेखि अमेरिकी नेतृत्वको एक ध्रुवीय विश्व व्यवस्थालाई खण्डित गर्न प्रतिबद्ध देखिएका भ्लादिमिर पुटिनले राष्ट्रपतिमा आफ्नो पाँचौं कार्यकाल सुरु गर्नुअघि उनका राजदूतले नेपालमा लगानी गर्न चासो देखाएका छन् । नेपालका लागि रूसका राजदूत अलेक्सेई ए. नोभिकोभले नेपालमा जलविद्युत् तथा मल कारखानामा लगानी गर्न चासो देखाएका हुन् । यसअघि