१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

छुट्ला है अरुण भ्याली हाइड्रोपावर हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका छ । कम्पनीले गत फागुन १७ गतेदेखि हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार