२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार भोलि (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको हो । गभर्नर महाप्रसाद अधिकारी अर्थतन्त्र चलायमान हुने गरी लचिलो मौद्रिक नीति ल्याउने तयारीमा छन् । उनले मुलुकको