१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा झविन्द्र लाल उपाध्याय

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । गत फागुन २४ गते सम्पन्न कम्पनीको ६३औं बोर्ड बैठकले उपाध्यायलाई अध्यक्षमा नियुक्ति गरेको हो । उनले गत फागुन ३० गते बुधवार नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट शपथ ग्रहण गरेका