काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो सत्रौं बार्षिक उत्सव आउँदो बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा उक्त