१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

राेकिएन वैदेशिक अध्ययनका लागि बाहिरिने ठुलो रकम, अर्थव्यवस्थामा कस्तो असर पार्ला ?

काठमाडौं । नेपाली विद्यार्थीहरूको विदेश अध्ययन उच्च मोह रोकिएको छैन । अर्थात् नेपालबाट वैदेशिक अध्ययन शीर्षकमा बाहिरिने रकम बढ्दो क्रममा नै छ । पछिल्लो समयमा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूको सङ्ख्यासँगै यस मार्फत बाहिरिने विदेशी मुद्रा पनि उत्तिकै बढ्दो छ । चालु आर्थिक वर्षको सात महिनामै यस्तो शीर्षकमा बाहिरिने रकम