१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

यातायात मन्त्री महासेठलाई नाडाको २६ बुँदे सुझाव 

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई २६ बुदे सुझाव पेश गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री महासेठसँग भेटवार्ता गरि विभिन्न सुझाव पेश गरेको हो । भेटवार्तामा मन्त्रालयसंग सम्बद्ध विभिन्न विषयहरुमा छलफल गरेको छ