१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

विदेशी मुद्राको सञ्चिति हालसम्मकै धेरै: १३ अर्ब ८९ करोड डलर सञ्चित, राष्ट्र बैंकको ढुकुटीमा कति छ ?

काठमाडौं । नेपालसँग १४ एक वर्षको बस्तु तथा सेवा आयात धान्न पुग्ने गरि विदेशी मुद्रा जम्मा भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक कात्तिक महिनाको प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्ममा नेपालसँग साढे १८ खर्ब विदेशी