काठमाडौंं । बजार महँगी निरन्तर घट्दै गएको एक आँकडाले देखाएको छ । एकै महिना बजार महँगी शून्य दशमलव २३ प्रतिशत बिन्दुले घटेको पाइएको हो । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष साउनदेखि जेठ मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार