१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन दिन अन्तिम मौका

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । गत फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद आजसम्म (फागुन २२ गते) सम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले