काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको सोमबार साँझ बजेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त