१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सेयर बजारमा बढोत्तरी

काठमाडौं । सेयर बजारमा बढोत्तरी देखिएको छ । मंगलबार पनि बजार ९.३४ प्रतिशत वृद्धि भएको हो । आज बजार परिसूचक २ हजार बिन्दु माथि नै छ । उक्त दिन फाइनान्स, होटेल तथा पर्यटन, लगानी समूह, म्युचुअल फन्ड, र अन्य इन्डेक्समा गिरावट आएको छ । यी बाहेका अरु समूह भने वृद्धि