१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

आठ वर्षदेखि नाफामा प्राधिकरण: भारत तर्फको निर्यातले बढ्यो आम्दानी, कमायो १५ अर्ब ३६ करोड नाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ