काठमाडौं । अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६, महुली सप्तरीमा केन्द्रीय कार्यालय रहेको महुली लघुवित्तले वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर १९ देखि २८ सम्म र माघ २३ देखि २८ गते सम्म चरण वद्धरुपमा कोशी प्रदेश र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गरिएको