काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित “कुमारी गज्जब बचत खाता” योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात १ हजार रुपैयाँ रहेको छ । उक्त खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा, नि:शुल्क डेबिट