२६ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

अर्थतन्त्र संकटपूर्ण छैन, आगामी वर्ष सुनौला अवसर बनेर आउने : सीईओ शेरचन

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले अर्थतन्त्र र उद्योग व्यवसाय संकटपूर्ण नरहेको बताएका छन् । नेपाल व्यवस्थापन संघको आयोजनामा आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिबारे भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘अर्थतन्त्र र उद्योग व्यवसाय संकटपूर्ण भन्ने ठाउँ छैन । यो केही